१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रीलङ्कामा इन्धन वितरणलाई सहज पार्न टोकनको व्यवस्था गरिने

अ+ अ-

कोलम्बो । श्रीलङ्कामा इन्धन वितरणमा टोकनको व्यवस्था गरिने भएको छ ।

इन्धनको सीमित स्टक मात्र उपलब्ध आइतबार श्रीलङ्काका विद्युत् तथा ऊर्जा मन्त्री कञ्चन विजेसेकेराले देशभरका इन्धन भर्ने स्टेशनहरूले सोमबारदेखि उपभोक्ताहरूका लागि टोकन जारी गर्ने बताए ।

कोलम्बोमा पत्रकारहरुसँग कुरा गर्दै विजेसेकेराले श्रीलङ्काली सेना र प्रहरीको सहयोग खोजिएको र सीमित मात्रामा मात्र पेट्रोल र डिजेल भर्न सर्वसाधारणलाई टोकन नम्बर दिइने बताए ।

सर्वसाधारणलाई पायक पर्ने पेट्रोल स्टेसनमा आफ्नो मोबाइल नम्बर दर्ता गर्न अनुरोध गरिएको छ । इन्धन उपलब्धताका आधारमा ग्राहकलाई ती स्टेसनबाट फोन गर्ने र सूचना दिइनेछ । यसको प्रहरी तथा सरकारी निकायले अनुगमन गर्नेछन् ।

प्रदेशमा पछिल्लो इन्धन ढुवानीको मिति निश्चित नभएको बताउँदै रुसबाट इन्धन आयात र अन्य सम्बन्धित विषयमा छलफल गर्न दुई मन्त्री सोमबार रुस प्रस्थान गर्ने उनले बताए ।

खराब आर्थिक सङ्कटको सामना गरिरहेको र इन्धनलगायत आवश्यक कुराहरूमा अभाव भएको श्रीलङ्कामा सवारी चालकहरू हप्तौँदेखि इन्धन केन्द्रबाहिर लाम लागिरहेका छन् ।

श्रीलङ्काका दुई इन्धन वितरक सिलोन पेट्रोलियम कर्पोरेसन र लङ्का आइओसीले आइतबार इन्धनको मूल्य वृद्धि गरेको घोषणा गरेका छन् । यो वर्ष श्रीलङ्काले चौथो पटक इन्धनको मूल्य बढाएको छ ।

प्रतिक्रिया दिनुहोस