काठमाडौँ । सिंहदरबार वैद्यखानाको निमित्त कार्यकारी निर्देशकमा डा. श्यामबाबु यादव नियुक्त भएका छन् ।
उनी यसअघि स्वास्थ्य सेवा विभाग वैकल्पिक चिकित्सा शाखामा प्रमुखको रूपमा कार्यरत थिए ।