२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्व बैङ्कले मध्य, पश्चिम अफ्रिकाको लागि शैक्षिक कोष दोब्बर पार्ने

अ+ अ-

घाना । विश्व बैङ्क समूहले सन् २०२५ सम्ममा पश्चिमी र मध्य अफ्रिकी क्षेत्रमा शैक्षिक सुधारको कामलाई तीव्रता दिनको लागि आफ्नो कोष दोब्बर तयारी गरेको, बैङ्कका एक वरिष्ठ अधिकारीले सोमबार बताएका छन् ।

पश्चिम र मध्य अफ्रिकाका लागि विश्व बैङ्कका उपाध्यक्ष ओस्माने डायगानाले शिक्षा र अर्थमन्त्रीहरूको एक दिवसीय रणनीति बैठकपछि पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।

हाल यस क्षेत्रको लागि हाम्रो शैक्षिक पोर्टफोलियो ३.१बिलियन डलर छ तर हामी २०२५सम्म यो रकम दोब्बर गर्न चाहन्छौँ र यसलाई न्यूनतम ६.२बिलियन डलर बनाउन चाहन्छौँ डायगानाले भने ।

जनसांख्यिकीले ल्याएको चुनौतीलाई मध्यनजर गर्दै यस क्षेत्रमा शैक्षिक सुधारका लागि बैङ्कको सहयोगलाई तीव्रता दिनुपर्ने तथा गरिबी न्यूनीकरण गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

यस क्षेत्रको लागि नयाँ कार्यक्रमको बारेमा छलफल गर्न बैङ्कले जुलाईमा सेनेगलमा अफ्रिकी नेताहरूसँग भेट्ने र शिक्षाका विषयमा छलफल केन्द्रित गर्नेछ ।