२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापामा ट्रकले ठक्कर दिँदा स्कुटी चालकको मृत्‍यु

अ+ अ-

झापा । झापामा ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्‍यु भएको छ ।

मृत्‍यु हुनेमा झापाको दमक नगरपालिका–४ बस्ने ६८ वर्षीय रामजुलुम नायक रहेका छन् ।

साउन २७ गते ना.८ख ३३३३ नम्बरको ट्रकले दक्षिणबाट उत्तरतर्फ आइरहेको प्रदेश नं.१–०४–००१ प २४५५ नम्बरको स्कुटीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि विराट नर्सिङ होममा भर्ना गरिएको थियो ।

स्कुटीलाई ठक्कर दिने ट्रक चालक ३८ वर्षीय मत्रिका दनुवारलाई इलाका प्रहरी कार्यालय दमक झापाले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।