२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रियसभाको बैठक शुक्रबारसम्म स्थगित, नागरिकता विधेयकमाथि छलफल जारी

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाको बिहीबारको बैठक स्थगित भएको छ । शुक्रबार दिउँसो ३ बजे बस्नेगरी बिहीबारको बैठक स्थगित भएको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले जानकारी गराएका हुन् ।

बैठकमा नागरिकता सम्बन्धी विधेयकमाथि छलफल जारी रहे पनि सांसदले बोल्ने क्रम नसकिएपछि शुक्रबार बस्नेगरी बैठक स्थगित गरिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुँदे सन्देशसहित फिर्ता गरेको नागरिकता सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पेस भएको थियो । राष्ट्रिय सभाले उक्त विधेयकमा राष्ट्रपतिले दिएको सन्देशमाथि छलफल गर्नका लागि विधायन व्यवस्थापन समितिमा पठाएको थियो ।

समितिमा २ दिन लगाएर छलफल गरे पनि उक्त विधेयक वुधबार जस्ताको त्यस्तै बहुमतले पारित भएको थियो । समितिबाट पारित भएको विधेयक बिहीबार राष्ट्रिय सभामा छलफलका लागि पेस भएको हो । बिहीबार नै विधेयक पारित गर्ने गरी राष्ट्रिय सभामा पेस भए पनि छलफल नसकिएका कारण शुक्रबारसम्मका लागि सरेको छ ।