२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रूसलाई युरोकप छनोट खेल्न प्रतिबन्ध

अ+ अ-

काठमाडौँ । रूसले आगामी सन् २०२४ मा हुने युरोकप छनोट खेल्न नपाउने भएको छ।

गत फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेसँगै विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) र युइएफएले रूसलाई अन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्ध लगाएको थियो। त्यसयता रूस र रुसी क्लबहरू फिफा र युइएफएको प्रतिबन्धमा छन्।

‘रुसलाई युरोपियन फुटबल च्याम्पियनशिप २०२२–२४ को छनोट ‘ड्र’ मा समावेश नगरिएको युइएफएले विज्ञप्तिमा भनेको छ। रूसले यसै वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपमा समेत प्रतिबन्ध गरिएको छ।

आगामी वर्ष जर्मनीमा आयोजना हुने युरो २०२४ का लागि ‘ड्र’ अक्टोबर ९ मा फ्रान्कफर्टमा सार्वजनिक हुँदैछ ।

यससँगै रूसले सन् २०२२ देखि २०२४ सम्म हुने युरोकपको छनोट चरणमा सहभागी हुन नपाउने भएको छ। छनोट ड्रमा ५३ राष्ट्रले सहभागिता जनाउनेछन्।

विभिन्न १० समूहमा विभाजित टोलीका समूह विजेता र उपविजेताले युरोकप खेल्नेछन्। बाँकी ४ टोलीमध्ये ३ वटा टोली प्लेअफबाट आउनेछन् भने आयोजकको हिसामा जर्मनी स्वतः छनोट भइसकेको छ।