९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागुऔषध कारोबारमा संलग्न चारजना पक्राउ

अ+ अ-

काठमाडौँ । लागुऔषध कारोबारमा संलग्न चार जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले लागुऔाषधसहित दुई र लागुऔषध कारोबारमा संलग्न दुई जना गरी चार जनालाई पक्राउ गरेको हो ।

सप्तरीबाट काठमाडौँ आउँदै गरेको ना५ख ५३१४ नं.को बसमा झोलाभित्र लुकाईछिपाई ल्याइरहेको अवस्थामा सिरहा लहानका १७ वर्षीय सन्तोष पासवान र २० वर्षीय अर्जुन महतोलाई नागढुङ्गाबाट पक्राउ गरेको हो ।

यस्तै, लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा सोलुखुम्बुका ३३ वर्षीय राजेन्द्र राउत र काभ्रेपलाञ्चोकका २३ वर्षीय गणेश गिरीलाई गौशालाबाट पक्राउ गरेको छ ।

पासवान र महतोको साथबाट ५० एम्पुल डाइजेल्याब, ५० एम्पुल नुर्फिन, ५१ एम्पुल फेनार्गन र ५८ ट्याबलेट नाइट्राजेपाम बरामद गरिएको प्रभागका प्रमुख एवम् प्रहरी निरीक्षक ऋषिराम घर्तिमगरले जानकारी दिए ।

घटनासम्बन्धमा थप अध्ययन भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस