च्यासलबाट लागुऔषधसहित दुई जना सशस्त्रको नियन्त्रणमा
काठमाडौँ । ललितपुरको च्यासलबाट ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोबाट परिचालित विशेष टोलीले आज ललितपुर महानगरपालिका–९, च्यासलमा सञ्चालन गरिएको...