२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवन १ मा काँग्रेसका बागी बुर्लाकोटी उम्मेदवारी निष्क्रिय गर्न सहमत

अ+ अ-

काठमाडौँ । चितवन १ मा नेपाली काँग्रेसको बागी उम्मेदवार रहेका राजेन्द्र बुर्लाकोटी आफ्नो उम्मेदवारी निष्क्रिय गर्न सहमत भएका छन् । आफूले टिकट नपाएपछि बुर्लाकोटीले विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । 

निर्वाचन आयोगले दिएको समयसीमामा समेत उम्मेदवारी फिर्ता नलिएका उनी सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेपछि उम्मेदवारी निष्क्रिय गर्न सहमत भएका हुन् । आफ्नो उम्मेदवारी निष्क्रिय गराएर अब उनी काँग्रेसका उम्मेदवार विश्व पौडेललाई जिताउन सक्रिय हुने काँग्रेसले जनाएको छ । 

चितवन १ मा सत्ता गठबन्धनको समर्थनमा काँग्रेसले पौडेललाई उम्मेदवार बनाएको छ । पौडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएर चितवन १ मा उम्मेदवार बनेका हुन् ।