काठमाडौँ । पोखरा एभेन्जर्सका ओपनिङ ब्याट्सम्यान युवराज सामराले अर्धशतक बनाएका छन् ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा कर्णाली याक्सविरुद्ध उनले २३ बलमा अर्धशतक बनाएका हुन् । उनले आक्रामक ब्याटिङ गरिरहेका छन् ।
उनलाई क्रिजमा कुशल भुर्तेलले साथ दिएका छन् ।





