काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक २.०३ अङ्कले बढेको छ । यससँगै सूचक १९२४ विन्दुमा आएको छ ।
९ लाख ७१ हजार रुपैयाँको सेयर कारोबार भएको छ । १२ कम्पनीको ५५० कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल २२ वटा कारोबार भएको हो । ११ कम्पनीको मूल्य बढेको छ भने एउटाको भाउ घटेको छ ।