१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकीमा सरकार बनाउन माओवादी निर्णायक

अ+ अ-

काठमाडौँ । गण्डकी प्रदेशमा सरकार बनाउन नेकपा माओवादी केन्द्र निर्णायक हुने भएको छ।

६० सिट रहेको गण्डकीमा सरकार बनाउन ३१ सिट चाहिन्छ। गण्डकीमा नेपाली काँग्रेस २७ सिटसहित ठूलो दल बनेको छ।

नेकपा एमालेले २२ सिट जितेको छ। नेकपा माओवादी केन्द्रले ७ सिट जितेर तेस्रो ठूलो दल भएको छ।

राप्रपाको २ सिट छ। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट १ सांसद छन् भने स्वतन्त्र जितेका राजीव गुरुङ हालै नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन्।

गण्डकीमा गठबन्धनकै सरकार बन्ने देखिन्छ। काँग्रेस र माओवादी मिलेमा सरकार बनाउन बहुमत पुर्‍याउन सक्छन्। तर केन्द्रमा रहेको गठबन्धनअनुसार नै सरकार बनेमा एकीकृत समाजवादीका राजीव गुरुङले पनि स्थान पाउने सम्भावना छ।

काँग्रेसको २७ र माओवादीको ७ सिट गरी ३४ सिट पुग्छ।

प्रतिक्रिया दिनुहोस