९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतले विमानस्थलमै कोरोना परीक्षण गर्ने

अ+ अ-

काठमाडौँ । भारतले अन्य देशबाट आउने यात्रुको कोरोना परीक्षण विमानस्थलमै गर्ने भएको छ। चीनमा बढ्दो कोरोना संक्रमितलाई मध्यनजर गरी यो निर्णय लिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

समाचार एजेन्सी एएनआईका अनुसार कोभिड–१९ को बढ्दो केसलाई ध्यानमा राख्दै त्यहाँका स्वास्थ्य मन्त्रालयले विज्ञ र अधिकारीसँग अवस्थाको समीक्षा गरेको छ। केही देशमा कोरोना भाइरसको संक्रमण बढेसँगै भारतमा पनि कोभिडको चिन्ता बढेको छ।

चीनमा कोभिड–१९ को ठूलो लहर आएको छ । त्यहाँ कोरोना संक्रमण अहिलेसम्मकै तीव्र गतिमा बढिरहेको छ। जापानमा पनि बुधबार एकै दिन १६ हजार भन्दा बढी संक्रमित थपिएका छन्।

गत अगस्ट २५ यता पहिलोपटक देशमा संक्रमितको संख्या दुई लाख पुगेको छ। हिजो मात्रै जापान कोरोना संक्रमणका कारण दुई सय ९६ जनाको मृत्यु भएको छ ।दक्षिण कोरिया र ब्राजिलमा पनि कोरोनाको संक्रमण तीव्र गतिमा बढेको छ।

प्रतिक्रिया दिनुहोस