११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘क्षमा दिने ठाउँ रहेन, देउवाले राजीनामा दिनुपर्छ’

अ+ अ-

काठमाडौँ । काँग्रेसका नेता जगदीश्वरनरसिंह केसीले सभापति शेरबहादुर देउवाले राजीनामा दिनुपर्ने बताएका छन्। 

उनले सभापति देउवाको हठका कारण काँग्रेसले सबै असर गुमाएको भन्दै इज्जतपूर्वक नैतिकताका आधारमा राजीनामा दिनु उपयुक्त हुने बताएका हुन्।

उनले सभापति देउवालाई नत्र भने पार्टीको विशेष महाधिवेशन बोलाएर उनलाई पदमुक्त गर्नुको विकल्प नरहेको बताएका हुन्।

‘पाँचपटक मुलुकको प्रधानमन्त्री भएका व्यक्तिले मुलुक र आफ्नै पार्टीहरूलाई निचोरेर अट्टहास गरिरहिँदा पनि भुलचुक वश यसो भएको हो भनेर क्षमा दिने ठाउँ अब रहेन,’ उनले भने, ‘सभापतिज्यूले या त सभापति पदबाट राजीनामा दिएर इज्जतपूर्वक हट्नुपर्छ। नत्र भने पार्टीको विशेष महाधिवेशन बोलाएर उनलाई पदमुक्त गर्नु जरुरी भएको छ। सभापतिको गरिमामय पद कसैको मनपरी गर्ने र पार्टीकै हुर्मत लिने पद कदापि हुन सक्दैन।’

प्रतिक्रिया दिनुहोस