२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काम नलाग्ने नोटबाट बनेका ब्रिकेट बेच्न सिलबन्दी दरभाउ प्रस्ताव आह्वान 

अ+ अ-

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले चलनचल्तीका लागि अयोग्य नोटबाट बनाइएका ब्रिकेट/स्रेडेड टुक्राहरू बिक्रीका लागि सिलबन्दी दरभाउ प्रस्ताव आह्वान गरेको छ ।

राष्ट्र बैङ्कले मुद्रा व्यवस्थापन विभागका साथै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीका प्रादेशिक कार्यालयमा चलनचल्तीमा अयोग्य नोटहरू धुलाउने क्रममा बन्ने ब्रिकेट बिक्रीका लागि सिलबन्दी दरभाउ प्रस्ताव आह्वान गरेको हो ।

कुल २ लाख ७५ हजार केजी ब्रिकेट बिक्रीका लागि प्रस्ताव आह्वान गरिएको राष्ट्र बैङ्कले जनाएको छ । इच्छुक व्यक्ति तथा संस्थाले ४५ दिन दरभाउ प्रस्तावको ढाँचा प्राप्त गरी ४६औँ दिनको दिउँसो १२ बजेभित्र दरभाउ प्रस्ताव पेस गर्न सकिने राष्ट्र बैङ्कको सूचनामा उल्लेख छ । ब्रिकेटको मूल्य प्रतिस्पर्धीबाट तय हुने केन्द्रीय बैङ्कले जनाएको छ ।