२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक अनुशासनमा जोड, अनुत्पादक र साधारण खर्च कटौती : अर्थमन्त्री

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राज्यको अनुत्पादक क्षेत्रमा हुने खर्च कटौती गर्ने बताएका छन्।

नेपाल चेम्बर अफ कमर्सले काठमाडौँमा आयोजना गरेको ‘अर्थतन्त्र अबको बाटो’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्रीले साधारण र अनुत्पादक खर्च कटौती गर्ने बताएका हुन्।

उनले भने, ‘मन्त्रिपरिषद्को पहिलो बैठकले यसको सङ्केत गरिसकेको छ । हामी आफैँ मितव्ययी हुनेछौँ, आर्थिक अनुशासनमा जोड दिइनेछ, अनुत्पादक र साधारण खर्च घटाउनेछौँ।’

अर्थमन्त्रीलाई व्यवसायीको प्रश्न– मान्छे निर्यात गर्ने कि उत्पादन? व्यवसायीहरूले वस्तु तथा सेवाको उत्पादन निर्यातमा जोड दिएर वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता हटाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

नेपाल चेम्बर अफ कमर्सले काठमाडौँमा आयोजना गरेको ‘अर्थतन्त्र अबको बाटो’ विषयक अन्तर्क्रिया कार्यक्रममा व्यवसायीले उत्पादनमा बढाएर निर्यातमा जोड दिनुपर्ने बताएका हुन्। कार्यक्रममा बोल्ने व्यवसायीले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रश्न गरे– मान्छे निर्यात गर्ने कि उत्पादन ?