पूर्व अर्थमन्त्री विष्णु पौडेलविरुद्ध मुद्दा दायर, २० करोड ९० लाख बिगो दाबी
काठमाडौं । नेकपा एमालेका नेता एवम् पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलसहित १६ जना प्रतिवादीविरुद्ध विशेष अदालतमा पूरक आरोप पत्र दायर गरिएको छ । विशेष अदालतले जारी गरेको सूचनाअनुसार यसअघि दर्ता भएको सम्पत्ति...