१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूगोल इनर्जीको आईपीओ खुला, स्थानीय र वैदेशिक रोजगारीमा गएकाले आवेदन दिन सक्ने

अ+ अ-

काठमाडौँ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएकाहरूका लागि साधारण सेयर आईपीओ बिक्री खुलाएको छ । कम्पनीले आजदेखि जारी पुँजीको १० प्रतिशत दरले स्थानीयवासीलाई आईपीओ बिक्री खुलाएको हो ।

कम्पनीको जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको १० प्रतिशतका दरले हुन आउने ५ करोड ४४ लाख ५ हजार ३०० रुपैयाँ बराबरको आईपीओ बिक्री खुलाएको हो । कम्पनीले स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित ५ लाख ४४ हजार ५३ कित्ता सेयर छुट्याएको छ ।

यसमध्ये आयोजनाबाट अति प्रभावित नौमुले द्वारीका स्थानीयलाई २ लाख ७२ हजार २६ कित्ता सेयर छुट्याइएको छ । यस्तै, दैलेख जिल्लावासीका लागि २ लाख ७२ हजार २६ कित्ता सेयर छुट्याइएको छ ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको सेयरबाट वैदेशिक रोजगारीमा रहेकाहरूलाई १ लाख ८ हजार ८११ कित्ता सेयर बिक्री खुलाइएको छ । यो आईपीओमा स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरूलाई छिटोमा फागुन २५ गतेसम्ममा आवेदन दिन पाउनेछन् । आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस