१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिकको स्वास्थ्य उपचारमा सरकार गम्भीर छ : मुख्यमन्त्री जम्कट्टेल

अ+ अ-

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकाराम जम्कट्टेलले नागरिकहरूको स्वास्थ्य उपचारमा सरकार गम्भीर रहेको बताएका छन् ।

मङ्गलवार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौँडा अस्पतालको नवनिर्मित भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले संविधानले मौलिक हकको रूपमा राखेको स्वास्थ्य सेवालाई नागरिकहरूको पहुँचमा पुर्‍याउन सरकार तत्पर रहको बताएका हुन् ।

उनले प्रदेशका नागरिकहरूको स्वास्थ्य सेवालाई लक्षित गर्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरिएको बताए । प्रदेश सरकारले सुरुवातबाटै नागरिकहरूको स्वास्थ्य उपचार र शिक्षालाई मध्यनजर गर्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐन २०७५ पारित गरेको बताए ।

उनले प्रदेशको राजधानी हेटौँडाको जिल्ला अस्पताललाई स्तरोन्नति, गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले सो प्रतिष्ठानको मातहतमा ल्याइएको बताए । प्रदेशका अस्पतालहरूलाई स्तरोन्नति र दक्ष चिकित्सक र स्वास्थ्यकर्मी उपलब्ध गराइएको उनको भनाई छ ।

प्राकृतिक प्रकोप महामारीहरूमा लड्न प्रतिष्ठानले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए । प्रतिष्ठानले स्वास्थ्य सेवा, चिकित्सा शिक्षा र अनुसन्धानको क्षेत्रमा उल्लेख्य काम गर्ने र त्यसमा प्रदेश सरकारले आफ्नो भूमिका निर्वाह गर्न उनले बताए ।

प्रतिष्ठानले हालै काम सुरु गरे पनि उल्लेख्य सफलता हात पारेको उनको भनाई छ । उनले कोभिड-१९, डेंगु रोगलाई नियन्त्रणमा लिन आवश्यक जनशक्ति र बजेट विनियोजन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस