२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपराष्ट्रपति पदको कुनै काम छैन : रघुजी पन्त

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले उपराष्ट्रपति पदको कुनै कामै नभएको तर्क गरेका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पन्तले उपराष्ट्रपतिको काम नै नभएको बताउँदै काम नभएको संस्था खडा गर्नु लोकतन्त्रको लागि हितकारी नहुने बताए।

उनले भने, ‘हामी कहाँ उपराष्ट्रपतिको काम नै छैन। हामी उपराष्ट्रपति निर्वाचित गर्छौँ। प्रथम उपराष्ट्रपतिको सल्लाहकार हुँदाको बडो तीतो अनुभव छ। काम नभएको संस्था खडा गर्नु लोकतन्त्रको लागि हितकारी हुँदैन । राष्ट्रपतिलाई सल्लाहकार चाहिँदैन। राष्ट्रपतिलाई विज्ञ पनि चाहिँदैन। कानुनमा यो राखिए पनि यो संशोधन गर्न जरुरी छ। राष्ट्रपतिलाई छुट्टै पावर सेन्टरको रूपमा काम गर्ने कानुनी प्रावधान राख्यौँ भने यसले हाम्रो संसदीय प्रणालीलाई कमजोर बनाउँछ। राष्ट्रपतिले नियमित सरसल्लाह गर्ने, चल्ने संस्था भनेको प्रधानमन्त्री र क्याबिनेट नै हो ।’