२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एजेन्डा बन्दै प्रत्यक्ष निर्वाचित कार्यकारी

अ+ अ-

काठमाडौं । माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालले संविधान निर्माण गर्दा ‘फरक मत’ का रूपमा सुरक्षित राखेको प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा आगामी निर्वाचनक्रममा ‘एजेन्डा’ कै रूपमा उठाउने तयारी गरेका छन् । अस्थिर सरकार र युवा पुस्तामा प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा देखिएको आकर्षणलाई कसले ‘लिड’ गर्ने भन्नेमा यी दुई पार्टीबीच अहिले ‘रस्साकस्सी’ नै चलेको छ । प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा जनमत बनाउन दुवै पार्टी कार्यक्रमिक नारा बनाउनेदेखि जनमत बटुल्ने अभियानमा समेत होडबाजी गरिरहेका छन् ।

नयाँ शक्तिले प्रत्यक्ष निर्वाचित कार्यकारीका लागि जनदबाब बढाउन हस्ताक्षर अभियान चलाउनेदेखि धर्ना दिने, अन्तक्र्रिया गर्नेसम्मको कार्यक्रम आयोजना गर्न थालेको छ । आइतबार मात्रै पनि उसले राजधानीमा अन्तक्र्रिया कार्यक्रम र सिंहदरबारअगाडि धर्नासमेत आयोजना गर्‍यो ।

माओवादी केन्द्रले संविधान निर्माणक्रममा छाडेको एजेन्डालाई अहिले ‘कार्यनीतिक’ नारा बनाएको छ । साउन पहिलो साता बसेको केन्द्रीय सचिवालय बैठकले शासकीय स्वरूप फेर्ने यस्तो प्रस्तावलाई औपचारिक रूपमै अगाडि बढाउने निर्णय गरेको हो । उसले यसलाई अबको संघ र प्रदेशको चुनावको एजेन्डा बनाउने तयारी गरेको छ । दुवै पार्टीले गुमेको जनमत फर्काउने ‘राजनीतिक अस्त्र’ का रूपमा यो नारालाई प्रयोग गर्न खोजेको देखिन्छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments