काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अडियो प्रकरणमा मुछिएका रास्वपाका सांसद ढाका कुमार श्रेष्ठमाथि अनुसन्धान थालेको छ।
अख्तियारले सार्वजनिक भएको उक्त अडियोको आधारमा सांसद श्रेष्ठमाथि अनुसन्धान थालेको हो।
सम्बन्धित समाचार : सांसद श्रेष्ठलाई रास्वपाको २४ घण्टे स्पष्टीकरण
सम्बन्धित समाचार: पार्टीले गर्ने कुनै पनि निर्णय स्वीकार्छु : सांसद ढाका







