मित्रनगरस्थित होटेलमा महिलाको मृत्यु प्रकरण : दुई जना पक्राउ, कर्तव्य ज्यान मुद्दामा अनुसन्धान हुँदै
काठमाडौँ । काठमाडौँ महानगरपालिका-२६ मित्रनगरस्थित एक होटेलको कोठामा महिला मृत अवस्थामा फेला परेको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। प्रहरीका अनुसार साउन ३ गते बिहान करिब...