काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज(बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
आज भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यस्तै, अमेरिकी एक डलरको खरिद दर १३०.७७ रुपैयाँ रहेको छ । बिक्री दर भने १३१.३७ रुपैयाँ रहेको छ ।
यस्तैगरी एक युरोको खरिद दर १४४.०७ रुपैयाँ रहेको छ । बिक्री दर भने १४४.७३रुपैयाँ रहेको छ ।
यस्तै, साउदी रियाल एकको खरिद दर ३४.८६ रुपैयाँ रहँदा बिक्री दर ३५.०२ रुपैयाँ रहेको छ ।
आज मलेसियन रिंगिट एकको खरिद दर २९.४१ रुपैयाँ रहँदा बिक्री दर २९.५४ रुपैयाँ रहेको छ ।
