१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रविप्रतिको आकर्षण ज्वालामुखी विस्फोटको सङ्केत हो, बेलैमा सोचौँ : बाबुराम भट्टराई

अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले उपनिर्वाचनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको सफलता र जनताको आकर्षणलाई ज्वालामुखी विस्फोटको सङ्केत भएको बताएका छन्। 

पोखरामा राज्यद्वारा बेपत्ता पारिएका योद्धा पूर्ण पौडेल स्मरण तथा प्रतिष्ठान घोषणा कार्यक्रममा भट्टराईले यस्तो बताएका हुन् । 

पुराना राजनीतिक दलले गम्भीरपूर्वक लिएर सच्चिनुपर्ने उनको भनाइ छ।

पुराना राजनीतिक दलसँग पैदा भएको असन्तुष्टिलाई गम्भीरपूर्वक लिनुपर्नेमा उनको जोड छ। बेलामै सच्चिएर जनताको आकाङ्क्षा पूरा गर्न लाग्नुपर्ने पुराना दललाई डा। भट्टराईको सुझाव छ।

उनले राजनीतिक क्रान्तिबिना आर्थिक र सामाजिक क्रान्ति सम्भव नहुने दाबी गरे। नयाँ पुस्तामा क्रान्ति गर्नु अपराध थियो भनेर भ्रम फैलाइएकोमा डा. भट्टराईको असन्तुष्टि छ।

गलत सूचित गरेर असन्तुष्टि फैलाउँदा हित नगर्ने उनले बताए। इतिहासको सम्मान गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ता लक्षित उनको सुझाव छ।