काठमाडौँ । नेपाली काँग्रेस गण्डकी प्रदेश प्रमुख सचेतकमा नन्दप्रसाद न्यौपाने नियुक्त भएका छन्।
गत मंसिर ४ को चुनावमा न्यौपाने गोरखाको क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र २ बाट निर्वाचित भएका थिए। न्यौपाने काँग्रेस गोरखा सभापति पनि हुन्।