काठमाडौँ । आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीति सार्वजनिक भएको छ। नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको आज बिहान बसेको बैठकले मौद्रिक नीति पारित गरेपछि सार्वजनिक भएको हो।
पूर्णपाठ :