२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महेन्द्र राजमार्ग किन बनेन भनेर प्रधानमन्त्रीलाई सोध्छु : विश्वप्रकाश शर्मा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ठेक्का दिएको ६ वर्ष बितिसक्दा पनि महेन्द्र राजमार्गको काम सम्पन्न हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै यसबारे संसद्‌मा प्रधानमन्त्रीसँग चाँडै जवाफ माग्ने आश्वासन दिएका छन् । 

पूर्वी नवलपरासीको सिमाना गैंडाकोटबाट बुटवलसम्मको १ सय १४ किलोमिटर यात्रा गर्न बुधबार आफूलाई ६ घण्टा लागेको उल्लेख गर्दै प्रतिनिधिसभा सदस्य शर्माले आउँदो संसद् बैठकमा राजमार्गका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग जवाफ माग्ने बताएका हुन् । 

उनले भने, ‘अब म संसद्मा बोल्ने पालो आउँदा यो राजमार्गका बारेमा प्रधानमन्त्रीसँग जवाफ माग्छु, हामी कुन मोडलको विकास गर्दैछौं रु यस्तो विकास मोडलले देश कहाँ पुग्छ ?’

नेपाली काँग्रेस गैँडाकोट नगर समितिले बुधबार आयोजना गरेको नगर सम्मेलनमा बोल्दै सांसद शर्माले ठेक्का दिएको ६ वर्षसम्म राजमार्गको काम आधा पनि हुन नसक्नुमा ठेकेदारभन्दा सरकारको कमजोरी भएको बताए । ‘हाम्रो देशमा विकासमा काम गर्ने तौरतरिका मिलेन भन्ने यो बाटो देखेर बुझेँ, उनले भने, काम ढिला हुनुमा सरकार नै दोषी हो ।’