६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुन्धारास्थित केन्द्रीय कारागारभित्र राखियो राहुल महरालाई 

अ+ अ-

काठमाडौँ । माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको छ । 

विद्युतीय सिगरेट (भेप)मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा उनी पक्राउ परेका थिए । 

भदौ १३ मा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौँले शुक्रबार पुर्पक्षका लागि जेल चलान गरेको थियो । अदालतको आदेशपछि उनलाई सुन्धारा कारागार चलान गरिएको हो । उनीसँगै सो अभियोगमा पक्राउ परेका लोकेन्द्र पौडेलसमेत जेल चलान भएका छन् ।

पौडेल भेपमार्फत ९ किलो सुन नेपाल भित्र्याउने चिनियाँ नागरिक दाओजिङ वाङका गाडी चालक हुन् । ६१ किलो सुन तस्करीमा पक्राउ परेका बेल्जियम नागरिक दावा छिरिङ भने यसअघि नै जेल पुगेका थिए । ९ किलो सुनमा समेत उनको संलग्नता खुलेको थियो । 

प्रतिक्रिया दिनुहोस