२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न सरकारलाई १० दिने अल्टिमेटम

अ+ अ-

काठमाडौँ । सत्तारूढ घटक नेकपा एकीकृत समाजवादी निकट युवा सङ्घ नेपालले आर्थिक सङ्कटको मारमा परेका बखत कृत्रिम अभाव सृजना गरी मूल्यवृद्धि र कालोबजारी भएकोतर्फ सरकारको ध्यानाकर्षण गरेको छ ।

युवा सङ्घका संयोजक कृष्ण विश्वकर्माको नेतृत्वको टोलीले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई ज्ञापनपत्र बुझाउँदै उक्त ध्यानाकर्षण गराएको हो ।

मन्त्रीलाई ध्यानाकर्षण पत्र दिनुका साथै माग सम्बोधन गर्न सरकारलाई १० दिने अल्टिमेटम दिइएको सङ्घका नेता मनोज खत्रीले बताए ।

सङ्घले ज्ञापनपत्रमार्फत ‘सरकारले आम्दानी वृद्धि र रोजगारी सृजना गर्नतर्फ पहल नगर्ने त्यसमाथि महँगी नियन्त्रण पनि नहुने अवस्थाका विरुद्ध जनआक्रोश चुलिएको सन्दर्भलाई बुझ्न विलम्ब नगरी जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी खाद्यपदार्थलगायत अत्यावश्यक सामग्रीहरूको मूल्य समायोजन गरी राहत सृजना गराउन सरकारलाई १० दिन समय उपलब्ध गराएको अन्यथा आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।