सांसद प्रसाईँले भने : ‘ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छ’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईँले मुलुकमा भइरहेको कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्ने बताएका छन् । संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनताले भोगिरहेको ग्यास...