१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाको संयुक्त बैठक आज पनि बस्दै

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल तथा केन्द्रीय समितिको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा आज पनि बस्दैछ। बैठक बिहान १० बजेबाट जलेश्वरको अग्रवाल पार्टी प्यालेसमा सुरु हुनेछ।

बैठकमा पार्टी महाधिवेशनको कार्यविधि र प्रक्रियाबारे छलफल हुने बताइएको छ। बैठकमा पार्टीका केन्द्रीय सदस्य र सांसदहरूले आफ्नो धारणा प्रस्तुत गर्ने रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए।

सोमबारबाट सुरु भएको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा नीति, विचारबारे विमर्श हुने र पार्टीको दीर्घकालीन नीति तय गर्ने बताइएको छ।

प्रदेश सभापतिलाई पनि सहभागी बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोगले प्रतिवेदन प्रस्तुत गरिसकेका छन्। त्यस्तै प्रमुख सचेतक सन्तोष परियारले दलका तर्फबाट प्रतिवेदन पेस गरेका छन्।

प्रतिक्रिया दिनुहोस