स्वर्णिम वाग्लेले भने-‘सोविताले बोल्दै नबोलेको कुरालाई उचालेर बबन्डर मच्चाइयो’
काठमाडौँ । रास्वपाका उपसभापति स्वणिम वाग्लेले पार्टीकी सांसद सोविता गौतमले बोल्दै नबोलेको कुरालाई उचालेर बबन्डर मच्याइएको बताएका छन्। संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्रीसँग गएको नभई प्रधानमन्त्री सहभागी कार्यक्रममा...