२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आरती साह हत्या प्रकरणमा मोतीबाबु साहलाई तत्काल पक्राउ गर्न माग

अ+ अ-

काठमाडौँ । आरती साह हत्या प्रकरणमा सर्वोच्च अदालतले आरोपित मोतीबाबु साहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको ५ दिन बितिसक्दा पनि पक्राउ नपरेको घटनाप्रति आम जनता पार्टी (आजपा) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको  छ । 

‘विगत १७८ दिनदेखि अनवरत न्यायको पर्खाईमा सङ्घर्षरत पीडित परिवारलाई अदालतको निर्णयबाट केही राहत तथा आंशिक न्याय प्राप्तिको अनुभूति भइरहेको विशेष महत्त्वपूर्ण समयमा राज्य पक्षबाट न्यायालयको निर्णय कार्यान्वयनमा भैईरहेको ढिलासुस्ती एंव् उदासीनताले राज्य पीडितको पक्षमा छ, कि पीडकको पक्षमा गम्भीर शङ्का उत्पन्न भएको छ’, आजपाका प्रवक्ता चन्द्र भूषण साहले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।