२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफूलाई कुवेत पठाउने मेनपावर व्यवसायीमाथि महिलाले गरिन् हातपात

अ+ अ-

काठमाडौँ । नेपालबाट वैदेशिक रोजगारीमा गएकी महिलाले नेपाल आएर विदेश पठाउने मेनपावरको व्यक्तिलाई हातपात गरेकी छन् । केपी इन्टरनेसनल ओभरसिजबाट कुवेतमा पठाइएका महिला कामदारले मेनपावर सञ्चालक निर्मलराय अमातलाई हातपात गरेकी हुन् ।

ती महिलाले वैदेशिक रोजगार विभागमा उजुरी दिएकी थिइन् । त्यही उजुरी उपर छलफल गर्न भनी वैदेशिक रोजगार विभागमा कम्पनीका सञ्चालक निर्मलराय बोलाइएको थियो ।

विभागको कार्यकक्षमा उपस्थित भइ उजुरीका बारेमा छलफल हुँदै गर्दा उजुरीकर्ताका मानिस हौँ भनी विभिन्न अपशब्द प्रयोग गरी सञ्चालक निर्मलराय अमातलाई हातपात, कुटपिट र गालीगलौज गरिएको नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले जनाएको छ ।

‘वैदेशिक रोजगार विभागमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको समन्वयमा वैदेशिक रोजगारीबाट फर्किएका कामदारहरूको समस्या समाधानका लागि उजुरीकर्ता र कम्पनीका सञ्चालक बीच वैदेशिक रोजगार विभागमा छलफल हुँदै गर्दा असम्बन्धित, अनाधिकृत व्यक्तिहरू प्रवेश गरी सञ्चालकलाई गालीगलौज, कुटपिट र हातपात हुनु र वैदेशिक रोजगार विभागले यस्तो गैरकानुनी कार्य गर्नेहरूलाई कुनै पनि कारबाही नगर्नु गम्भीर र आपत्तिजनक रहेको छ ।

यस्तो गैरकानूनी कार्य गर्नेहरूलाई कडाभन्दा कडा कानूनी कारबाही गर्न सङ्घ सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं’, नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले निकालेको विज्ञप्तिमा उल्लेख छ ।