दित्य ओभरसिजबाट पीडित ४८ जनालाई २४ लाख क्षतिपूर्ति, कम्पनीलाई जरिवाना
काठमाडौँ । वैदेशिक रोजगार विभागले दित्य ओभरसिज प्रालिबाट ठगीमा परेका ४८ जना सेवाग्राहीलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ । विभागले वैदेशिक रोजगारसम्बन्धी कानुनी व्यवस्थाअनुसार पीडित व्यक्तिहरूबाट तोकिएको भन्दा बढी...