२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हामी नेपालद्वारा कपडा सहयोग

अ+ अ-

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकामा शुभारम्भ भएको ‘कपडा बैंक’मा हामी नेपाल संस्थाले कपडा दान गरेको छ । 

नगरपालिकाको सहयोगमा क्लोथ एन्ड फुड बैंक नेपालको सहकार्यमा शुक्रवार शुभारम्भ भएको कपडा बैंकमा हामी नेपालले एक गाडी नयाँ तथा लगाउन मिल्ने कपडा दान गरेको हो । सहयोगमा आएका कपडा मानव सेवा कै लागि हुने हुँदा कपडा दान गरेको संस्थाका कार्यक्रम संयोजक अनिल बानियाँले जानकारी दिए । 

मानव हितका लागि काम गर्दै आएको संस्थाले टोखामा शुभारम्भ भएको कपडा बैंकलाई पनि कपडा दान गरेको उनले बताए । हामी नेपालले विभिन्न जिल्लामा बिपतमा परेकालाई सहयोग गर्दै आइरहेको छ । 

प्रयोगमा नआएका लत्ता कपडा प्रशोधन गरी आवश्यक पर्ने मानिसहरूका लागि वितरण गर्ने अभियानको टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी र महानायक राजेश हमालले संयुक्तरुपमा शुभारम्भ गरेका थिए । कार्यक्रममा क्लोथ एन्ड फुड बैंकका अध्यक्ष कमल जिसी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी नगरपालिकाका विभिन्न वडाका अध्यक्ष, कर्मचारी तथा टोखाका बासिन्दाको सहभागिता थियो ।