१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुन तस्करीबारे २०७५ सालको प्रतिवेदन पनि सार्वजनिक गर्न माग

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद अर्जननरसिंह केसीले सुन तस्करीमाथिको अनुसन्धान प्रतिवेदन अनुसार कारबाही हुनुपर्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले सुन तस्करीबारे २०७५ सालको प्रतिवेदन पनि सार्वजनिक गर्न माग गरेका हुन् ।

‘साढे ३३ किलो सुन काण्डपछि ईश्वर पौडेलको नेतृत्वमा सुन तस्करी छानबिन समिति गठन भएको थियो । ७५२ पेजको प्रतिवेदनमा सम्पूर्ण कुरा छ । त्यो प्रतिवेदन २०७५ सालमै प्रधानमन्त्री र गृहमन्त्रीलाई बुझाइएको थियो । तर, अहिलेसम्म गायब छ’ उनले भने ।

२०७५ सालको उक्त प्रतिवेदन र पछिल्लो समय गठित सुन तस्करीमाथिको छानबिन प्रतिवेदन सार्वजनिक गरेर त्यसअनुसार कारबाही भए तस्करी नियन्त्रण हुन सक्ने उनको भनाइ छ । उनी भन्छन्, ‘अहिलेको सुन तस्करीको छानबिन प्रतिवेदनलाई पनि नलुकाइयोस् ।’

प्रतिक्रिया दिनुहोस