२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिम विश्वविद्यालयका तीन सय ७६ विद्यार्थी दीक्षित हुँदै

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम विश्वविद्यालयका चौथो दीक्षान्त समारोहमा तीन सय ७६ विद्यार्थी दीक्षित हुने भएका छन् । आगामी आइतबार हुने चौथो दीक्षान्त समारोहमा कुल एक हजार तीन सय ३७ विद्यार्थीमध्ये तीन सय ७६ जना प्रत्यक्ष दीक्षित हुने भएका हुन् ।

जसमा व्यवस्थापन सङ्काय केन्द्रीय क्याम्पस स्नातकोत्तर तहका विद्यार्थी हेमन्त भट्टले चान्सलर र केन्द्रीय क्याम्पस इन्जिनियरिङ सङ्काय स्नातक तहका नवीन प्रसाद भट्टले भाइस चान्सलर पदक पाउने भएका छन् ।

यस्तै निराकुमारी जोशी, गणेशदत्त शर्मा, वीरेन्द्र चौधरी, हरिप्रसाद अवस्थी, अभिषेक गिरी, सुनील थापा, नवीन प्रसाद जोशी र टार्जन भण्डारीले गोल्ड मेडल पाउने छन् । यसपटक एमफिलतर्फ पनि चार विद्यार्थी दीक्षित हुन लागेको परीक्षा नियन्त्रक अनुराधा रोकायाले जानकारी दिए । शिक्षा र मानविकी पनि संकायका २–२ विद्यार्थी दीक्षित हुन लागेका छन् ।

प्रधानमन्त्री एवं सुपविका कुलपति पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा हुने कार्यक्रममा कुमाउ विश्वविद्यालयका कुलपति दिवानसिंह रावत, शिक्षामन्त्री सुमना श्रेष्ठसहित लगायतको सहभागिता हुनेछ ।