बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रका विद्यार्थीलाई आर्थिक तथा अभिभावकीय रूपमा वर्गीकरण गरी छात्रवृत्ति प्याकेज ल्याइने बताएका छन् । सोमवार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित...