२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीले सुहाङलाई भने-‘अब संसद भवनमै भेटौँला’

अ+ अ-

काठमाडौँ । वैशाख १५ को उपचुनावको प्रचारप्रसार आज राति १२ बजेपछि मौन अवधि सुरु हुँदैछ । मौन अवधि सुरु हुनुअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले इलाम-२ मा पार्टीका उम्मेदवार सुहाङ नेम्वाङलाई अब संसद भवनमै भेटौँला भन्दै अन्तिम पटक प्रचार गरेका छन् ।

सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै ओलीले सुहाङलाई अब संसद भवनमै भेटौँला भन्दै शुभेच्छा प्रकट गरेका छन् ।

सुहाङसँगको फोटो राख्दै उनले फेसबुकमा लेखेका छन्, ‘चुलाचुलीको सभामा सुहाङ कुर्ता सुरुवाल र कालो टोपीमा चिटिक्क सजिएर आएको देखेपछि मैले सभामा भनेँ पनि-सुहाङ पण्डितजस्तै विद्वान हुनुहुन्छ । यो प्रसङ्गमा केही हाँसो ठट्टा पनि चल्यो । आज चुनाव प्रचारको अन्तिम दिन, भोलिदेखि मौन अवधि सुरु हुन्छ । सुहाङ, अब संसद भवनमै भेटौँला !’