२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हातहतियारको नवीकरण गर्न डोटी प्रशासनको आग्रह

अ+ अ-

डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले विभिन्न मितिमा हातहतियार राख्ने इजाजत पत्र लिएका व्यक्ति/संस्थाहरूलाई नियमानुसार नवीकरण गर्न आग्रह गरेको छ ।

प्रशासन कार्यालयले आइतबार एक सूचना जारी गर्दै कार्यालयको हातहतियार अभिलेखमा कतिपय इजाजत प्राप्त व्यक्ति÷संस्थाले हातहतियार नवीकरण गराएको नदेखिएको भन्दै दर्ता गराउन भनेको हो । 

सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र अनिवार्य नवीकरणको लागि हातहतियार र इजाजत पत्र सहित उपस्थित भई नवीकरण गराउनु हुन जानकारी गराउनुका साथै पाँच वर्ष भन्दा बढी नवीकरण नगरी म्याद गुजारेकाहरूको हकमा हातहतियार र इजाजत पत्र अनिवार्य रूपमा प्रशासन कार्यालयमा बुझाउन हुन सबैलाई आग्रह गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताए । 

यदि कुनै व्यक्ति संस्थाले इजाजत प्राप्त गरी हातहतियार राखेको लामो समय सम्म नवीकरण नगरी अटेरी गरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने समेत प्रजिअ अर्यालले बताए ।