११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुँजी पलायन रोक्न ध्यान दिनुपर्छ : सांसद कुँवर

अ+ अ-

काठमाडौँ । एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले देशभित्रै पुँजी पलायन रोक्न ध्यान दिनुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलका क्रममा बोल्दै सांसद कुँवरले बजेटमा अर्थमन्त्रीले पुँजीगत खर्च हुने आशा देखाएको बताए ।

‘युवाहरू विदेश गइरहेका छन् । मध्यम वर्ग र निम्न वर्ग कुनै आयस्रोतमा जोडिएका छैनन् । त्यसकारण पुँजीको परिचालन नहुँदाखेरि पुँजीगत खर्च पनि भइरहेको छैन । यो बजेटमा अर्थमन्त्रीले केही साहस गर्नुभएको छ । केही आश्वस्त पनि पार्नुभएको छ । हरेक क्षेत्रमा छाएको निराशालाई आशामा परिणत गर्ने प्रयास अर्थमन्त्रीले गर्नुभएको छ’, उनले भने ।

कार्यान्वयन गर्न नसके जति राम्रो बजेट ल्याए पनि केही नहुने भन्दै उनले युवाको विदेश जाने क्रम र पुँजी पलायन रोक्नुपर्ने धारणा राखे ।

सांसद कुँवरले भने, ‘एकातिर पुँजीको अभाव छ । अर्कोतिर पुँजी विदेशमा पलायन भइरहेको छ । यसलाई रोक्ने तरिका के हो ? यसमा पनि हामीले ध्यान दिनुपर्‍यो ।’

प्रतिक्रिया दिनुहोस