काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा भोटेले ५०० र १००० हजारको नोटमा गौतम बुद्धको तस्बिर राख्न माग गरेका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘नेपाली रुपैयाँ पाँच सय र एक हजारको नोटमा भगवान् तस्बिर राख्न नेपाल सरकारसँग जोडदार माग गर्दछु ।’







