९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिप्रति ‘उपभोक्ता मञ्च नेपाल’को विरोध

अ+ अ-

काठमाडौँ । उपभोक्ता मञ्च नेपालले हालै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गरेको छ।

मञ्चका प्रवक्ता उज्वल राज गौतमले विज्ञप्ति प्रकाशित गरी मूल्यवृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा ४ रुपैयाँ, मट्टितेलमा ३ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ मूल्य वृद्धि गरेको थियो।

विज्ञप्तिमा भनिएको छ, ‘छोटो समयको अन्तरालमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर रूपमा बढ्दै गएको र पटकपटक गरी भएको इन्धनको मूल्य वृद्धि सँगसँगै सार्वजनिक यातायात का साथ साथै दैनिक उपभोग्य वस्तुको समेत मूल्य वृद्धि हुने गर्दा सर्वसाधारण आम उपभोक्ताको जनजीवन कष्टकर बन्दै गएको छ’  ‘यसर्थ  यो मूल्यवृद्धिको निर्णय तत्कालै फिर्ता लिन र उपभोक्ता हक हित संरक्षण तथा आम नागरिकलाई सहुलियत दिने एवम् जनजीविकाको सवालमा सरकार सम्वेदनशील छ भन्ने कुरा को प्रत्याभूति दिलाउन समेत उपभोक्ता मञ्च नेपाल जोडदार माग गर्दछ।’

प्रतिक्रिया दिनुहोस