२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धानले घटायो आर्थिक वृद्धिदरको लक्ष्य

अ+ अ-

काठमाडौं । चालु आर्थिक वर्ष धान उत्पादन घटेका कारण सरकारी अपेक्षाअनुसार आर्थिक वृद्धि नहुने भएको छ। सरकारले चालू आवको बजेटमा यो वर्ष ७.२ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो। अर्थ मन्त्रालयले बुधबार चालु आवको जेटको अर्धवार्षिक समीक्षा गर्दै आर्थिक वृद्धिदर ६ प्रतिशतले हुने जनाएको छ।

चालु आवमा धान उत्पादन १.५ प्रतिशतले घट्ने अर्थ मन्त्रालयले जनाएको छ। चालु आवको पहिलो ६ महिनामा औद्योगिक क्षमता उपयोगमा विस्तार भएको छ। पुनर्निर्माणले गति लिएको छ। पर्यटन आगमनमा उत्साहजनक बढोत्तरी हुँदा उद्योग तथा सेवा क्षेत्र राम्रो हुँदै गएको छ। उद्योग र सेवा क्षेत्रमा देखिएका यस्ता सकारात्मक सूचकांकले कृषि उत्पादनमा आएको कमीलाई थेग्न सकेनन्।

चालु आवको सुरु अर्थात् गत साउनमा आएको भिषण बाढीका कारण वर्षेबाली उत्पादनमा कमी आयो। वर्षले कतिपय क्षेत्रमा लगाएको धान नष्ट गर्यो। यसको असर आर्थिक वृद्धिमा परेको मन्त्रालयको दाबी छ। समीक्षा कार्यक्रममा मन्त्रालयका अर्थसचिव शंकरप्रसाद अधिकारीले धान उत्पादन घटेका कारण आर्थिक वृद्धिदर प्रभावित भएको बताए। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments