काठमाडौँ । संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको नाम अस्वीकृत गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको बैठकले प्रधानको नाम अस्वीकार गरेको हो।