९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेटौँडा उपमहानगरविरुद्ध व्यवसायीद्वारा आन्दोलन घोषणा

अ+ अ-

काठमाडौँ । हेटौँडा उपमहानगरपालिका ले करको दायरा वृद्धि गरेपछि मकवानपुर उद्योग वाणिज्य संघले आन्दोलनको घोषणा गरेको छ । संघले पहिलो चरणमा पाँच दिने आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

उपमहानगरपालिकाको गत असार ७ को १५ औँ नगर सभाबाट राजश्व दरमा वृद्धि गर्ने निर्णय भएको थियो । उपमहानगरपालिकाले चालू आर्थिक वर्ष २०८१/८२ को लागि बहाल करदेखि व्यवसाय करमा २० देखि १५० प्रतिशतसम्म राजश्व बढाएको छ ।

अहिलेको आर्थिक मन्दीको जटिल अवस्थामा स्थानीय सरकारले व्यवसायीलाई राहतको प्याकेज ल्याउनुको सट्टा करको दर बढाएर व्यावसायिक प्रतिष्ठानलाई पलायनको बाटो देखाएको भन्दै संघले लिखित अल्टिमेटम दिएको थियो । तर, उपमहानगरले आफ्ना मागमा बेवास्ता गरेको भन्दै संघले ५ दिने आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

संघले नगर सरकार खोज्दै मैनबत्ती जुलुस, कार्यालयमा धर्नादेखि व्यवसाय नै बन्द गरेर चाबी बुझाउनेसम्मको आन्दोलनका कार्यक्रम तय गरेको अध्यक्ष कृष्ण गुप्ताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस