नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ
चितवन । नारायणगढ बजारको आडैमा रहेको नारायणी नदी किनारलाई सुन्दर बनाउने भरतपुरवासीको सपना पूरा नहुने भएको छ । भरतपुर महानगरपालिकाले उद्योग वाणिज्य संघसँगैको नदी तटीय क्षेत्रलाई ‘सिबिच ढाँचा’मा विकास गर्न...