काठमाडौँ । लोक सेवा आयोगले प्रशासन सेवाको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले आइतबार सूचना जारी गरी प्रशासन सेवाको लिखित नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।
आयोगले नेपाल राष्ट्र बैंकको वि.नं. ७, ८ र ९/२०८० (आ.प्र.) प्रशासन सेवा, विभिन्न तह तथा पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
हेर्नुहोस् नतिजा :